Logo

काठमाडौं ४ मा डा.राजनको अग्रता कायमै, पच्छ्याउँदै गगन

काठमाडौं ४ मा डा.राजनको अग्रता कायमै, पच्छ्याउँदै गगन


बिजखबर संवाददाता
7.7k
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तगरगत काठमाडौं क्षेत्र नम्बर ४ मा डा. राजन भट्टराईले आफ्नो अग्रता कायम नै राखेको छ ।

पछिल्लो मत परिणाम अनुसार बामगठबन्धका तर्फबाट एमालेका उम्मेदवार डा. राजन भट्टराईले १ हजार २ सय ३९ मत प्राप्त गरेका छन् ।

उनलाई पच्छ्याउँदै नेपाली कांग्रेसका गगन थापा आइरहेका छन् । हालसम्म उनले १ हजार ४१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL