Logo

डोल्पाको प्रदेशसभामा एमालेका नन्दसिंह विजयी, कांग्रेसलेभन्दा ल्याए ४ गुणा बढी मत

डोल्पाको प्रदेशसभामा एमालेका नन्दसिंह विजयी, कांग्रेसलेभन्दा ल्याए ४ गुणा बढी मत


बिजखबर संवाददाता
729
Shares

काठमाडौं । डोल्पाको प्रदेशसभा ‘क’ मा एमालेका नन्दसिंह बुढा निर्वाचित भएका छन् । प्रतिनिधिसभामा एक मात्र सिट रहेको डोल्पाको प्रदेश क मा बुढाले आफ्ना निकटम प्रतिद्घन्द्घीभन्दा चार गुणा बढी मतान्तरले चुनाव जितेका हुन् ।

नन्दसिंह बुढाले ४ हजार ८ सय ५९ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेगमसिंह ठकुरीले १ हजार २ सय १३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL