Logo

दुई गठबन्धन भिडेपछि स्याङ्जामा चल्यो गोली

दुई गठबन्धन भिडेपछि स्याङ्जामा चल्यो गोली


बिजखबर संवाददाता
8.2k
Shares

काठमाडौं । स्याङ्जामा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा गोली चलेको छ ।

साविकको तुलसी भन्ज्याङ गाविसस्थित एक मतदान केन्द्र नजिक दुई गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

घटना असामान्य हुने देखिएपछि प्रहरीले हवाई फायर नै गर्नु परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL