Logo

मतदानमा देखियो उत्साह, बृद्धादेखि किरियापुत्रीसम्ले हाले भोट

मतदानमा देखियो उत्साह, बृद्धादेखि किरियापुत्रीसम्ले हाले भोट


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रोचरणको निर्वाचनका लागि मतदाताको उत्साह देखिएको छ । बिहीबार (आज) बिहान ७ बजेदेखि शुरु भएको मतदातामा बृद्धादेखि किरियापुत्रीलेसम्म मतदान गरेका छन् ।

दोस्रो चरणको निर्वाचन अन्तरगत आज ४५ जिल्लामा मतदान भइरहेको छ । बिहान ७ बजेदेखि नै सबै जिल्लामा उत्साहपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

दोस्रो चरणको निर्वाचनमा कुल १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाता सहभागी हुने आयोगले जानकारी दिएको छ । जसका लागि १ लाख ५५ हजार कर्मचारी परिचालन गरिएको छ ।

 

vote

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL