Logo

४ जनाले पाए सेजन अवार्ड, बञ्जरालाई प्रोत्साहन सम्मान

४ जनाले पाए सेजन अवार्ड, बञ्जरालाई प्रोत्साहन सम्मान


बिजखबर संवाददाता
1.8k
Shares

काठमाडौं । यस बर्षको नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड ४ जनाले पाएका छन् । सेजनले सदाझै दिदँ आएको छापा र विद्युतीय संचारमाध्यम क्षेत्रको अवार्ड यस बर्ष २/२ जनाले पाएका छन् ।

यस बर्ष छापातर्फ कान्तिपुर दैनिकका कृष्ण आचार्य र नागरिक दैनिकका दिलिप पौडेलले सेजन अवार्ड प्राप्त गरेका छन् ।

यसैगरी विद्युतीय माध्यमतर्फ राष्ट्रिय समाचार समितिका किरण भट्टराई र कर्पोरेट नेपालका सिताराम विलाीसले उक्त अवार्ड पाएका हुन् ।

यस बर्ष सेजन अवार्ड जुरीले क्यापिटल म्यागेजिनका विनय बञ्जरालाई प्रोत्साहन स्वरुप सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL