Logo

वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी

वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । कैलाली–२ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका छन् ।

थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो । उनी वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आगजनीबाट जीपको अगाडिको भाग जलेको छ ।

आगजनी गर्ने व्यक्तिको खोजी शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL