Logo

प्रचण्ड पुत्र प्रकाश दाहालको निधन

प्रचण्ड पुत्र प्रकाश दाहालको निधन


बिजखबर संवाददाता
243
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र दाहालको निधन भएको छ ।

आइतबार बिहान हृदयघातका कारण बिरामी भएर नर्भिक अस्पताल भर्ना गरिएका दाहालको निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

आइतबार बिहान करिब साढे पाँच बजे हृदयघात भएपछि उनलाई अस्पताल पुर्याइएको थियो ।

अस्पतालले केहि समयमा पत्रकार सम्मेलन गरेर यस विषयमा आधिकारीक जानकारी दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL