Logo

​ट्रान्स एशियाको विमान दुर्घटनाग्रस्त,१२ जनाको मृत्यु

​ट्रान्स एशियाको विमान दुर्घटनाग्रस्त,१२ जनाको मृत्यु


रामराजा श्रेष्ठ
0
Shares

२१ माघ,काठमाडौं । ताइवान राजधानी ताइपेईमा बुधवार ट्रान्स एसियाको विमान दुघर्टना भएको छ । दुर्घटनामा कम्तिमा १२  जनाको मृत्यु भएको चीनको सिन्हा न्यूज एजेनसीले जानकारी दिएको छ ।

सो विमानमा ५३ जना सवार थिए । त्यसमध्ये अधिकाशं घाइते भएका छन् ।

विमान सडकको पुल काटेर खोलामा खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL