Logo

मेगा बैंक ठग्ने ढकाल थाइल्याण्डमा पक्राउ, प्रहरीले नेपाल ल्यायो

मेगा बैंक ठग्ने ढकाल थाइल्याण्डमा पक्राउ, प्रहरीले नेपाल ल्यायो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

७ माघ, काठमाडौं । मेगा बैंक ठगी गर्ने अभियुक्त सञ्जय ढकाललाई थाइल्याण्डमा पक्राउ गरिएको छ । किर्ते गरी मेगा बैंकमा रहेको टुरिजम डेभलप्मेन्ट बैंकको खाताबाट २ करोड ९ लाख रुपैयाँ निकाल्ने ढकाललाई प्रहरीले थाइल्याण्डको बैंककबाट पक्राउ गरेको हो ।

ढकालले टुरिजम डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकरी अधिकृत (सीइओ) रेवन्त दाहालको नक्कली हस्ताक्षर गरी ठगी गरेका थिए ।

प्रहरीले ढकाललाई गत साता पक्राउन गरी शनिवार नेपाल ल्याएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL