नेप्से र सीडीएससीका कर्मचारीले आइजिनलाई कमाउधन्दा बनाएपछि अख्तियारमा उजुरी, कारबाही गर्न माग

काठमाडौं । सेयर सूचीकृत गर्दा प्रदान गरिने कोड र आइजिन (इन्टरनेशनल स्ट्याण्डर्ड आइडेन्टिफिकेशन नम्बर) लाई कर्मचारीले कमाईखाने भाडो बनाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा कर्मचारीले अख्तियार दुरुपयोग गरी व्यापारीसँगको मिलेमतोमा कतिपय कम्पनीको सिंगल आइजिन र सिंगल कोड सिर्जना गरी असुली धन्दा चलाएको भन्दै … Continue reading नेप्से र सीडीएससीका कर्मचारीले आइजिनलाई कमाउधन्दा बनाएपछि अख्तियारमा उजुरी, कारबाही गर्न माग