नेप्से र सीडीएसको बदमासीका कारण लकइन नखुल्दै प्रमोटर सेयर बिक्री, फन्दामा आरटीएस

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङको बदमासीका कारण कम्पनीका संस्थापकहरुले सेयरको लकइन नखुल्दै बिक्री गरेर बाहिरिने क्रम बढेको छ । कम्पनीका संस्थापकहरुले नेप्से र सिडीएससीका कर्मचारीसँगको मिलेमतोमा आईपीओ पश्चात सेयर सूचीकृत गराउँदा एउटै कोड र आईजिन(इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर) नम्बर लिई लकइन नखुल्दै सेयर बिक्री गरेका हुन् । संस्थापक र सर्वसाधारण … Continue reading नेप्से र सीडीएसको बदमासीका कारण लकइन नखुल्दै प्रमोटर सेयर बिक्री, फन्दामा आरटीएस