Logo

अर्थमन्त्री नभिर्क अस्पतालमा भर्ना, पित्तथैलीमा पत्थरीको समस्या

अर्थमन्त्री नभिर्क अस्पतालमा भर्ना, पित्तथैलीमा पत्थरीको समस्या


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२२ पुस, काठमाडौं । अर्थमन्त्री डा.रामशरण महत काठमाडौंको थापाथलीस्थित नभिर्क अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

२१ पुस गतेबाट पेट दुख्न थालेपछि उनलाई अस्पाताल भर्ना गरिएको हो । उनको उपचारमा संलग्न चिकित्सक टोलीका फिजिसियन डा.मधु घिमिरेका अनुसार प्रारम्भिक परीक्षका क्रममा महतको पित्तथैलीमा पत्थरी देखिएको छ ।

पत्थरीको शल्यक्रिया ६ हप्तापछि गर्नुपर्ने सुझाव चिकित्सकहरुले दिएको समाचार स्रोतले बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL