Logo

सुन प्रतितोला २ सयले बढ्यो, चाँदीमा पनि ५ रुपैया वृद्धि

सुन प्रतितोला २ सयले बढ्यो, चाँदीमा पनि ५ रुपैया वृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१६ पुस, काठमाडौं । बुधबार सुन प्रतितोला २ सय  रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला ५२ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला सुन ५१ हजार ९ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ ५ रुपैयाले वृद्धि भएको छ । प्रतितोला ७ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL