मनोवैज्ञानिक त्रासले जकडिएको सेयर बजार, ६२ लाख लगानीकर्ताको आत्मबल बढाउन अर्थमन्त्रीको समन्वयकारी भूमिका आवश्यक

काठमाडौं । लामो समयदेखि वियरिस ट्रेण्डमा रहेको नेपालको पुँजी बजार अहिलेपनि जकडिएर बसेको छ । विस २०७८ भदौंमा हालसम्मकै उच्च ३ हजार २ सय अंक पार गरेर झरेको बजार त्यसयता लगातार वियरिस ट्रेण्डमा छ । सामान्यतया बजारमा लगानीयोग्य रकमको अभाव र कर्जाको ब्याजदर उच्च हुँदा नेप्से परिसूचक घट्छ । तर, पछिल्लो समय बजारमा उच्च तरलता … Continue reading मनोवैज्ञानिक त्रासले जकडिएको सेयर बजार, ६२ लाख लगानीकर्ताको आत्मबल बढाउन अर्थमन्त्रीको समन्वयकारी भूमिका आवश्यक