Logo

५ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

५ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य अज घटेर प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ पुगेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्यमा पनि ५ रुपैयाँको गिरावट आएको छ । नेपाली बजारमा चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL