Logo

मन्त्री तथा उच्च पदस्थ कर्मचारीलाई वैदेशिक भ्रमणमा कडाई, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु

मन्त्री तथा उच्च पदस्थ कर्मचारीलाई वैदेशिक भ्रमणमा कडाई, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु



काठमाडौं । सरकारले मन्त्री तथा सरकारी उच्च पदस्थ कर्मचारीको वैदेशिक भ्रमणमा कडाई गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्री र उच्च पदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक लगाउने निर्णय गरी कडाई गरेको हो ।

laxmi

यस्तै मन्त्रिपरिषदको बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताईन् ।

यी हुन् अन्य निर्णयहरु :

प्रतिक्रिया दिनुहोस्
MBL