Logo

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । गत शुक्रबार यता उच्च घटिरहेको सुनको मूल्य पुनः आज प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

laxmi

आईतबार प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL