Logo

प्रतितोला ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य शुक्रबार भने घटेको छ । बिहीबार प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज १ हजार १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी भने बिहीबारकै बराबर अर्थात १ हजार ३ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL