Logo

यस्तो छ आज सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

यस्तो छ आज सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज पनि सोह िमूल्यमा कारोबार भइरहेको छ ।

laxmi

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १३ सय ५५ रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL