Logo

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको आकस्मिक बैठक आव्हान, दूर्घटनाको अवस्था बुझ्न गए एयरपोर्ट

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको आकस्मिक बैठक आव्हान, दूर्घटनाको अवस्था बुझ्न गए एयरपोर्ट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको जहाजको र्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।

laxmi

दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL