Logo

सुनको भाउ तोलाको एक लाख पाँच हजार पुग्यो, कतिले बढ्यो आज ?

सुनको भाउ तोलाको एक लाख पाँच हजार पुग्यो, कतिले बढ्यो आज ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा एक लाख पाँच हजार रुपैयाँ कायम भएको छ ।

laxmi

गत शुक्रबार एक लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार १०० रुपैयाँले वृद्धि भएको हो । गत वर्षको फागुन २५ गते एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाउको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL