Logo

प्रचण्ड नेतृत्वमा अहिलेसम्मकै बलियो सरकार, पाए २७० मा २६८ मत

प्रचण्ड नेतृत्वमा अहिलेसम्मकै बलियो सरकार, पाए २७० मा २६८ मत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा उपस्थित २ सय ७० सांसदमध्ये उनको पक्षमा २ सय ६८ जना सांसदले मतदान गरेका थिए । बाँकी २ जना सांसदले उनको भने विपक्षमा मतदान गरेका थिए ।

laxmi

विश्सासको मत प्राप्त गरेसँगै उनको नेतृत्वमा हालसम्मकै बलियो बहुमतको सरकार बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL