Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । सोमबार नेपाली बजारमा हालसम्मकै उच्च १ लाख ३ हजार ९ सय रुपैयाँ पुगेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्यमा पनि २५ रुपैयाँको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL