Logo

बागमति प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त

बागमति प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त



काठमाडों । बागमति प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त भएका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई नियुक्तीपत्र दिएका हुन् ।

जमकट्टेलले ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL