Logo

कांग्रेस संसदीय दलको नेतामा ६४ मत ल्याएर जिते देउवा, गगन २५ मा सीमित

कांग्रेस संसदीय दलको नेतामा ६४ मत ल्याएर जिते देउवा, गगन २५ मा सीमित



काठमाडौं । कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् । बुधबार भएको मतदानमा उनले ६४ मत ल्याएर जित हात पारेका हुन् ।

देउवाको प्रतिपक्षमा उठेका कांग्रेस महामन्त्री गगन कुमार थापाले भने २५ मत मात्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL