Logo

काभ्रे २ बाट प्रतिनिधिसभामा एमालेका गोकुल बाँस्कोटा निर्वाचित

काभ्रे २ बाट प्रतिनिधिसभामा एमालेका गोकुल बाँस्कोटा निर्वाचित



काठमाडौं । प्रनिनिधि सभा सदस्यमा गोकुल बाँस्कोटा निर्वाचित भएका छन् । उनी काभ्रे जिल्ला २ बाट एमालेको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

laxmi

उनले आफ्ना निकटतम प्रधिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरेका हुन् ।

बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ ल्याएका थिए । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाए । बाँस्कोटा यसअघि २०७४ सालमा पनि सोही क्षेत्रबाट प्रातिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL