Logo

मोरङ ४ बाट माओवादीका अमनलाल मोदि ६ हजार मतान्तरले निर्वाचित

मोरङ ४ बाट माओवादीका अमनलाल मोदि ६ हजार मतान्तरले निर्वाचित



काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी)का अमनलाल मोदी ३० हजार ६ सय १२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद ढकालले २४ हजार ४ सय ६३ मत प्राप्त गरेका हुन् ।

laxmi

त्यसैगरी गत आइबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ ४ (२)बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार ४ सय ७९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जीवन घिमिरे ९ हजार ६ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL