Logo

भक्तपुर १ मा नेमकिपाका सुवाल विजयी, प्रतिश्पर्धीको तुलनामा ३० हजार ८ सय भोट बढी

भक्तपुर १ मा नेमकिपाका सुवाल विजयी, प्रतिश्पर्धीको तुलनामा ३० हजार ८ सय भोट बढी



काठमाडौं । भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल भारी मतले विजयी भएका छन् । मतगणनामा सुवालले ४२ हजार ७ सय ५९ मतका साथ विजयी भएका हुन् ।

laxmi

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज गेलालले ११ हजार ९ सय ५८ मत प्राप्त गरेका थिए । सुवालले गेलाललाई ३० हजार ८ सय १ मतान्तरले पछि पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL