Logo

झापा ४ बाट एमालेका एलपी सावाँ लिम्बु विजयी

झापा ४ बाट एमालेका एलपी सावाँ लिम्बु विजयी



काठमाडौं । झापा क्षेत्र नम्बर ४ बाट एमालेका उम्मेदवार लालप्रसाद (एलपी) सावाँ लिम्बु विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिवद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार देउ कुमार थेवे लाई ६ हजार ८ सय ६७ मतान्तरले हराउँदै विजयी भएका हुन् । एमालेका उम्मेदवार लिम्बुले २९ हजार ३ सय १५ मत प्राप्त गर्दा कांग्रेसका थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL