Logo

रवि लामिछाने ३४ हजार बढी मतान्तरसहित चितवन–२ बाट विजयी

रवि लामिछाने ३४ हजार बढी मतान्तरसहित चितवन–२ बाट विजयी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट ३४ हजार १६२ मतान्तरले विजयी भएका छन् ।

laxmi

पछिल्लो परिणाममा लामिछानेले ४९हजार २६२हजारभन्दा बढी मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५हजार ९९ पाए। त्यस्तै एमालेका कृष्ण भक्त पोख्रेल १४हजार ६४९ मत ल्याए तेस्रो भए।

पोख्रेल यहाँबाट दुई पटक सांसद भइसकेका व्यक्ति हुन्। निर्वाचन आयोगले नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ। यहाँ ८४ हजार ३२७ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL