Logo

सप्तरी क्षेत्र नं. २ बाट पराकिलो मतान्तरले सीके राउत विजयी, कति मत पाए उपेन्द्र यादवले ?

सप्तरी क्षेत्र नं. २ बाट पराकिलो मतान्तरले सीके राउत विजयी, कति मत पाए उपेन्द्र यादवले ?



काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् । उनले ३५ हजार ४२ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय ६९ मत ल्याउँदा सिके राउट फराकिलो मतान्तरले विजयी भएका हुन् । दुई प्रतिद्वन्दीबीचको मतान्तर १८ हजार ६३ को छ ।

प्रतिक्रिया दिनुहोस्
MBL