Logo

एकैदिन १४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन १४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आईतबार बढ्दै प्रतितोला ९४ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा ५० रुपैयाँले बढ्दै प्रतितोला १ हजार २ सय ७५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL