Logo

शताब्दी पुरूष जोशीको निधनमा मंगलबार सार्वजनिक विदा, राष्ट्रिय झण्डा झुकाईने

शताब्दी पुरूष जोशीको निधनमा मंगलबार सार्वजनिक विदा, राष्ट्रिय झण्डा झुकाईने



काठमाडौं । सरकारले मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपालभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

Satya-Mohan-Joshi

मंगलबार देशभर सरकारी कार्यालयहरु, सार्वजनिक संघसंस्था, विदेशस्थित कुटनीतिक नियोगलगायत बन्द हुनेछन् । र यी स्थानहरुमा राष्ट्रिय झण्डा पनि झुकाउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL