Logo

साताको पहिलो दिन सुनको भाउ २ सयले घट्यो, प्रतितोला ५२ हजार ३ सय

साताको पहिलो दिन सुनको भाउ २ सयले घट्यो, प्रतितोला ५२ हजार ३ सय


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२८ मंसिर, काठमाडौं ।  साताको पहिलो दिन आइतबार सुनको भाउ २ सयले घटेको छ । शुक्रबार ५२ हजार ५ सयमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबारको लागि छापावाला सुन प्रति तोलाको ५२ हजार ३ सय  रुपैया तोकेको छ ।
यसैगरी चाँदिको भाउँ भने यथावत रहेको छ । आइतबार पनि चाँदिको भाउ प्रतितोला ७ सय ३० मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL