Logo

कक्षा १२ को नतिजा प्रकाशित, १ लाख ८८ हजार बढी विद्यार्थी स्नातक भर्ना हुन नपाउने

कक्षा १२ को नतिजा प्रकाशित, १ लाख ८८ हजार बढी विद्यार्थी स्नातक भर्ना हुन नपाउने



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार एक सूचनामार्फत बोर्डले उक्त नतिजा सार्वजनिक गरेको हो । यसपल्ट कुल १ हजार २ सय ९२ परिक्षा केन्द्रबाट विद्यार्थीहरुले परिक्षा दिएका थिए ।

बोर्डका अनुसार यस वर्ष १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्‍च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL