Logo

कोरोनाका कारण ५ जनाको मृत्यु, थपिए ८१५ नयाँ संक्रमित

कोरोनाका कारण ५ जनाको मृत्यु, थपिए ८१५ नयाँ संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै मात्रै उक्त संख्यामा कोरोनाका कारण मृत्यु भएको हो । यस्तै आज नेपालमा थप ८ सय १५ जनामा कोरोना संक्रमति पुष्टि भएको छ । आज ४ हजार ५३४ जनाको परीक्षण गरिएको थियो । आज नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL