Logo

सुन तोलामा ७ सयले बढ्यो, चाँदीको मूल्य पनि वृद्धि

सुन तोलामा ७ सयले बढ्यो, चाँदीको मूल्य पनि वृद्धि



काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला ७ सय रुपैयाँले बढ्दै प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सुन ९६ हजार एक सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य बिहिबारको तुलनामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL