Logo

आनले मनायो ३२औँ वार्षिकोत्सव : रक्तदान कार्यक्रमबाट ५७ पिन्ट रगत संकलन

आनले मनायो ३२औँ वार्षिकोत्सव : रक्तदान कार्यक्रमबाट ५७ पिन्ट रगत संकलन



काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले शुक्रबार आफ्नो ३२औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा आनले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सचिवालय भवन शान्तिनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

laxmi

कार्यक्रममा आनका वर्तमान तथा संघका पूर्व पदाधिकारी, सदस्य एजेन्सी र विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति थियो ।
रक्तदानबाट ५७ पिन्ट रगत संकलन गरिएको आनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL