Logo

मुस्ताङ उडेको तारा एयरको जहाज सम्पर्कविहिन, खोजी हुँदै

मुस्ताङ उडेको तारा एयरको जहाज सम्पर्कविहिन, खोजी हुँदै



काठमाडौं । तारा एयरलाईन्सको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । बिहान ९ : ५५ मा पोखराबाट जोमसोमबा लागि उडेको उक्त जहाज हालसम्म सम्पर्कविहिन रहेको यति एयरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

laxmi

उनका अनुसार पोखराबाट १९ जना यात्रु लिएर उडेको विमान कहाँ कस्तो अवस्थामा छ हालसम्म पत्ता नलागेको हो । उक्त जहाजको पाईलट प्रभाकर घिमिरे थिए । यता फ्लाईट राडारको अनुसार जहाजको अन्तिम लोकेसन म्याग्दीको शिखा क्षेत्र साशपास रहेको छ । खोजी कार्यका लागि विभिन्न स्थानमा प्रहरी टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL