Logo

भरतपुरमा विजयभन्दा रेणु दाहाल १९९ मतले अगाडि, उपमेयरमा चित्रसेन अग्रस्थानमा

भरतपुरमा विजयभन्दा रेणु दाहाल १९९ मतले अगाडि, उपमेयरमा चित्रसेन अग्रस्थानमा



काठमाडौं । भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री रेणु दाहालले मतान्तर बढाएकी छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका विजय सुवेदी र उनको मतान्तर १९८ को छ । मतगणनाको पछिल्लो नतिजा अनुसार रेणु दाहालले ६ हजार ५ सय २४ मत प्राप्त गर्दा प्रतिश्पर्धि विजय सुवेदीले ६ हजार ३ सय २६ मत प्राप्त गरेका छन् ।

यता उपमेयरमा एकिकृत समाजवादीका चित्रसेन अधिकारीले हालसम्म ७ हजार ९ सय ३९ मत प्राप्त गर्दा तिनका निकटतम प्रतिश्पर्धि राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ५ हजार १ सय ९७ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL