Logo

काठमाडौंको मेयरमा कडा प्रतिस्पर्धा, बालेन साहलाई पछ्याउँदै स्थापित र सिंह

काठमाडौंको मेयरमा कडा प्रतिस्पर्धा, बालेन साहलाई पछ्याउँदै स्थापित र सिंह



काठमाडौं । स्थानीय निर्वाचन अन्तगर्त शुक्रबार सम्पन्न निर्वाचनको मतगणना देशैभर जारी छ । जसअन्तरगत काठमाडौं महानगरपालिकामा पनि मतगणना भइरहेको छ ।

laxmi

मतगणनाको पछिल्लो मतपरिणाअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५६८ मत प्राप्त गरेका छन् । उनलाई एमालेका केशव स्थापितले ४१५ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै, गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३०७ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL