Logo

अलैँची गोदाममा आगलागि, एक करोडको क्षति

अलैँची गोदाममा आगलागि, एक करोडको क्षति


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता ।
१८ मंसिर, काठमाडौं । आज झापाको बिर्तामोड नगरपालिका–७ मा रहेको एक अलँैची गोदाममा आगालागि भएको छ ।  आगलागीबाट १ सय बोरा बढी तयारी अलैँची नष्ट हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थानीय श्यामसुन्दर वंशलले सञ्चालन गरेको राधे–राधे टे«डर्समा आगलागी भएको हो । अलैँची गोदाममा लागेको आगो स्थानीयवासी र इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले एक घण्टापछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL