Logo

एसजेन नेगेटिभ नमुनामा समेत भेटियो ओमिक्रोन, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

एसजेन नेगेटिभ नमुनामा समेत भेटियो ओमिक्रोन, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौं । पछिल्लो समय देशमा ओमिक्रोन फैलिन शुरु गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित रुपमा एन जेन परिक्षण गर्दा नेगेटिभ आएका नमुनाको पुनः जेन स्क्युन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन भेटिएको भन्दै सचेतका साथै थप स्वास्थ्य सामग्री सहित तयारी अवस्थामा रहन अस्पताल र स्वास्थ्यकर्मीलाई निर्देशन दिएको हो

प्रतिक्रिया दिनुहोस्
MBL