Logo

भारतमा पनि देखापर्याे कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, कर्नाटकका २ जनामा संक्रमण पुष्टि

भारतमा पनि देखापर्याे कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, कर्नाटकका २ जनामा संक्रमण पुष्टि



काठमाडौं । भारतमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फेला परेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २ जनामा कोरोनाको नयाँ भेरियन्ट फेला परेको हो ।

मन्त्रालयका अनुसार भारतमा हालसम्म कर्नाटकका ६६ र ४६ बर्षिय २ जनामा उक्त संक्रमण फेला परेको हो । नयाँ भनिएको ओमिक्रोन संक्रमणलाई हालसम्म बनेका कोरोना विरुद्धका कुनै पनि खोपले असर नगर्ने बताईएको छ ।

बालबालिकादेखि वृद्धवृद्धासम्म संक्रमण हुनसक्ने उक्त भेरियन्ट हालसम्म विश्वभरका २६ देशमा फैलिईसकेको छ ।

Omicron Covid Variant Live Updates: Two cases of Omicron variant detected in Karnataka, no severe symptoms found

प्रतिक्रिया दिनुहोस्
MBL