Logo

घट्यो सुनको मूल्य, प्रतितोला ९१ हजार ७०० मा कारोबार हुँदैं

घट्यो सुनको मूल्य, प्रतितोला ९१ हजार ७०० मा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (विहिबार) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुन प्रतितोला सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो ।

laxmi

यसअघि बुधबार छापावाला सुन तोलाको ९३ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १२३० मा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामामा १२२५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL