Logo

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोला ८९ हजार ८ सयमा नै कारोबार भएको थियो ।

laxmi

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रहेको छ । त्यसैगरी सोमबार चाँदीको मूल्य स्थिर रहदै प्रतितोला ११६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL