Logo

चाडपर्वको माहौल शुरु भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंको नयाँ आदेश, के छ आदेशमा ?

चाडपर्वको माहौल शुरु भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंको नयाँ आदेश, के छ आदेशमा ?



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि नयाँ आदेश जारी गरेको छ । कोभिड–१९ संक्रमण कायम रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आज आदेश जारी गर्दै अर्को आदेश जारी नहुँदासम्म न्यूनतम सहभागितामा र सांकेतिकरुमा चाडपर्व मनाउन पनि आदेश जारी गरेका हुन् ।

आदेशमा जिल्लामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोज गर्न रोक लगाएको छ । त्यस्तै सार्बजनिक यातायातमा स्वास्थ्यका मापदण्ड पालना गर्न र् काठमाडौँ बाहिर जादा आधिकारिक टिकट काउन्टरबाट टिकट लिएर जान आग्रह गरिएको छ ।

जिल्ला प्रशासनको आदेश :

प्रतिक्रिया दिनुहोस्
MBL