Logo

लामो समयपछि नेप्सेमा नेगेटिभ सर्किट, ४० मिनेट बजार रोकियो

लामो समयपछि नेप्सेमा नेगेटिभ सर्किट, ४० मिनेट बजार रोकियो



काठमाडौं । नेपाल स्टक एस्कचेञ्ज (नेप्से)मा लामो समयपछि नकारात्मक सर्किट लागेको छ । साताको पहिलो दिन बजारको खुलेको २ घण्टा नवित्दै बजार ५ प्रतिशतले घटेर लामो समयपछि नेगेटिभ सर्किट हानेको हो ।

लामो समयसम्म उच्च अंकले बढेको बजारमा केही समययता घट्न स्ुरु गरेको थियो । सोही अनुरुप आईतबार बजार घट्दै ४० मिनेटलाई कारोबार रोकिएको छ । नेगेटिभ सर्किट हानेको बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL