Logo

नेपालमा कोरोना : शनिबार थप २६ सय व्यक्तिमा कोरोना संक्रमण, २० को मृत्यु

नेपालमा कोरोना : शनिबार थप २६ सय व्यक्तिमा कोरोना संक्रमण, २० को मृत्यु



काठमाडौं । नेपालमा गएको २४ घण्टामा थप २६ सय २४ जनामा कोरोना संक्रमणको संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या शुक्रबारको भन्दा झन्डै १५ सयले कमी हो।

यसअघि शुक्रबार नेपालमा ३ हजार ९ सय १५ मा कोरोना पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा आज २० कोरोना संक्रमितको मृत्यु भएको छ। हिजो भने २७ जनाको मृत्यु भएको थियो।

मन्त्रालयका अनुसार ८ हजार ६६७ एन्टिजेन परीक्षणमा १,९४७ र ४ हजार ९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार १३ सय २० जना भने कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL