Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका २८ सय ३८ संक्रमित, ३० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका २८ सय ३८ संक्रमित, ३० जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सयउ १५ जनाको पीसीआर परीक्षणमा १ हजार ९ सय १८ र ३ हजार ९ सय १ जनाको एन्टिजेन परीक्षणमा ९ सय ३१ जना गरी २ हजार ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ४ सय ७५ रहेको छ र ३० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL